• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: खसी...


रक्सी टिल्ल पिएर शेरे ले एक साँझ आफ्नो साथी हरु सँग PARTY गर्ने सोचेछ ! त्यसै रात आफ्नो घर मा पाली रहेको " खसी "
चोरेर लगेर खुब मज्जाले रात भरि PARTY गरेछ !

भोलि पल्ट बिहान घर आउदा खसी जहाँ को त्यही देखे पछि सोधेछ "यो खसी यहाँ कसरी आइ पुग्यो " ?

शेरे को बुढी : त्यो त यहाँ पहिला देखि थियो ! पहिला भन्नुस हिजो राति आएर हाम्रो घर को कुकुर लाइ कहाँ लानु भयो ?